Online Bible

- Reklamy -




मत्ती 13:55 - नेपाली नयाँ संशोधित संस्करण

55 के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 यिनी तिनै सिकर्मीका छोरा होइनन्? यिनकी आमा पनि तिनै मरियम होइनन् र? याकूब, योसेफ, सिमोन र यहूदा यिनकै भाइहरू होइनन् र?

Viz kapitola kopírovat

पवित्र बाइबल

55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र?

Viz kapitola kopírovat




मत्ती 13:55

Následuj nás:

Reklamy


Reklamy