मत्ती 13:50 - नेपाली नयाँ संशोधित संस्करण50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” Viz kapitolaपवित्र बाइबल50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” Viz kapitola |