मत्ती 13:47 - नेपाली नयाँ संशोधित संस्करण47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 “फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। Viz kapitolaपवित्र बाइबल47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। Viz kapitola |