Online Bible

- Reklamy -




मत्ती 13:44 - नेपाली नयाँ संशोधित संस्करण

44 “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 “परमेश्‍वरको राज्‍यचाहिँ जमिनमा गाडेको बहुमूल्‍य धनजस्‍तै हुन्‍छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्‍छ अनि ऊ खुसी हुँदै गएर आफ्‍ना भएभरको सम्‍पत्ति बेची त्‍यो बारी किनिछोड्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।

Viz kapitola kopírovat




मत्ती 13:44

Následuj nás:

Reklamy


Reklamy