मत्ती 13:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 बिउ छर्दा केही बिउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए। Viz kapitolaपवित्र बाइबल4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। Viz kapitola |