मत्ती 13:37 - नेपाली नयाँ संशोधित संस्करण37 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 येशूले भन्नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। Viz kapitolaपवित्र बाइबल37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्यो, त्योचाहिँ मानिसको पुत्र हो। Viz kapitola |