Online Bible

- Reklamy -




मत्ती 13:36 - नेपाली नयाँ संशोधित संस्करण

36 तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्‍नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।”

Viz kapitola kopírovat




मत्ती 13:36

Následuj nás:

Reklamy


Reklamy