Online Bible

- Reklamy -




मत्ती 13:3 - नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले तिनीहरूलाई दृष्‍टान्‍तमा धेरै कुरा भन्‍नुभयो। उहाँले भन्‍नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 येशूले ती मानिसहरूलाई धेरै कुराहरू दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो। यसरी सिकाउँदै उहाँले भन्‍नुभयो, “एक जना मानिस बारीमा बिउ छर्न गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो: “कोही किसान बीऊ छर्नलाई निस्क्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो।

Viz kapitola kopírovat




मत्ती 13:3

Následuj nás:

Reklamy


Reklamy