मत्ती 13:26 - नेपाली नयाँ संशोधित संस्करण26 जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो । Viz kapitolaपवित्र बाइबल26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्यो। Viz kapitola |