मत्ती 13:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो। Viz kapitolaपवित्र बाइबल25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। Viz kapitola |