मत्ती 13:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “तर तिमीहरूचाहिँ कति धन्य हौ। तिमीहरूका आँखाले देख्छन् र कानले सुन्छन्। Viz kapitolaपवित्र बाइबल16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्। Viz kapitola |