मत्ती 13:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसै दिन येशू त्यस घरबाट निस्कनुभयो र तालको छेउमा गएर शिक्षा दिन बस्नुभयो। Viz kapitolaपवित्र बाइबल1 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्नुभयो। Viz kapitola |