मत्ती 12:48 - नेपाली नयाँ संशोधित संस्करण48 तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 येशूले खबर ल्याउने मानिसलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” Viz kapitola |