मत्ती 12:43 - नेपाली नयाँ संशोधित संस्करण43 “जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, त्यो विश्राम खोज्दै ओबानो ठाउँतिर डुलिहिँड्छ, तर कतै पाउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “कुनै मानिसबाट भूत निकालेपछि त्यो भूत ओबानो पाखामा चारैतिर गएर आरामसँग बस्न सक्ने ठाउँ खोज्दै हिँड्छ। Viz kapitolaपवित्र बाइबल43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन। Viz kapitola |