मत्ती 12:30 - नेपाली नयाँ संशोधित संस्करण30 “जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ। Viz kapitolaपवित्र बाइबल30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। Viz kapitola |