मत्ती 12:24 - नेपाली नयाँ संशोधित संस्करण24 तर यो सुनेर फरिसीहरूले भने, “यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो सुनेर फरिसीहरूले भने, “यसले त भूतकै राजा बालजिबुलको शक्तिले पो भूत निकाल्ने गर्छ।” Viz kapitolaपवित्र बाइबल24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।” Viz kapitola |