मत्ती 12:23 - नेपाली नयाँ संशोधित संस्करण23 अनि सबै भीड़ले अचम्म मानेर भने, “के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यो देखेर सबै मानिसहरू छक्क पर्दै यसरी कुरा गर्न लागे, “के यिनी नै दाऊदका सन्तान, मुक्ति दिनुहुने राजा हुन् कि?” Viz kapitolaपवित्र बाइबल23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 ती सबै मानिसहरू छक्क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?” Viz kapitola |