मत्ती 12:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मानिसहरूले भूत लागेर अन्धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्न र बोल्न सक्ने भयो। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो। Viz kapitola |