मत्ती 12:16 - नेपाली नयाँ संशोधित संस्करण16 र उहाँ को हुनुहुन्छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्नू’ भन्ने आज्ञा दिनुभयो। Viz kapitolaपवित्र बाइबल16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो। Viz kapitola |