मत्ती 12:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब फरिसीहरू सभाघरबाट निस्केर गए र येशूलाई कसरी मारौं भनी सल्लाह गर्न लागे। Viz kapitolaपवित्र बाइबल14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। Viz kapitola |