Online Bible

- Reklamy -




मत्ती 12:12 - नेपाली नयाँ संशोधित संस्करण

12 भेड़ाभन्‍दा मानिस कति बढ़ी मूल्‍यवान्‌ छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 भेडाभन्दा त मानिस धेरै मूल्‍यवान् हो। यसकारण व्यवस्थाअनुसार पनि विश्रामको दिनमा राम्रो काम गर्नु ठीक ठहरिन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथमा असल गर्नु उचित हुन्छ।”

Viz kapitola kopírovat




मत्ती 12:12

Následuj nás:

Reklamy


Reklamy