Online Bible

- Reklamy -




मत्ती 12:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्‍यो खाल्‍डोमा पर्‍यो भने, के तिमी त्‍यसलाई समातेर बाहिर निकाल्‍दैनौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 येशूले जवाफ दिनुभयो, “तिमीहरूमध्‍ये कसैको भेडा विश्रामको दिन खाडलमा पर्‍यो भने त्‍यसलाई झट्टै बाहिर निकाल्‍दैनौ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र?

Viz kapitola kopírovat




मत्ती 12:11

Následuj nás:

Reklamy


Reklamy