मत्ती 12:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यहाँ एक जना हात सुकेको मानिस थियो। अनि येशूलाई दोष लगाउने विचारले फरिसीहरूले सोधे, “विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?” Viz kapitolaपवित्र बाइबल10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?” Viz kapitola |