मत्ती 11:6 - नेपाली नयाँ संशोधित संस्करण6 धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।” Viz kapitolaपवित्र बाइबल6 यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।” Viz kapitola |