मत्ती 11:17 - नेपाली नयाँ संशोधित संस्करण17 ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्यौं, तर तिमीहरूले अफसोस गरेनौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ Viz kapitolaपवित्र बाइबल17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दु:खका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’ Viz kapitola |