Online Bible

- Reklamy -




मत्ती 11:10 - नेपाली नयाँ संशोधित संस्करण

10 यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले यूहन्‍नाकै बारेमा यसरी भन्‍नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’

Viz kapitola kopírovat




मत्ती 11:10

Následuj nás:

Reklamy


Reklamy