मत्ती 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिमीहरू आफ्ना पटुकामा सुन, चाँदी र तामाको सिक्का नबोक, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सुन, चाँदी वा तामाको एक पैसा पनि नबोक्नू। Viz kapitolaपवित्र बाइबल9 तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ। Viz kapitola |