मत्ती 10:5 - नेपाली नयाँ संशोधित संस्करण5 येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ। Viz kapitolaपवित्र बाइबल5 येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस। Viz kapitola |