मत्ती 10:39 - नेपाली नयाँ संशोधित संस्करण39 जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 आफ्नै ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ, तर मेरो लागि आफ्नो जीवन गुमाउनेले चाहिँ त्यो पाउनेछ। Viz kapitolaपवित्र बाइबल39 जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ। Viz kapitola |