मत्ती 10:38 - नेपाली नयाँ संशोधित संस्करण38 जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 आफ्नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्ने मानिस मेरो चेला बन्ने लायकको हुँदैन। Viz kapitolaपवित्र बाइबल38 यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। Viz kapitola |