मत्ती 10:27 - नेपाली नयाँ संशोधित संस्करण27 जे म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीहरूबाट प्रचार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मैले तिमीहरूलाई अँध्यारोमा भनेका कुरा तिमीहरूले उज्यालोमा सबैलाई बताउनू, कानमा सुटुक्क भनेका कुरा घरको धुरीबाट प्रचार गर्नू। Viz kapitolaपवित्र बाइबल27 यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ। Viz kapitola |