मत्ती 10:26 - नेपाली नयाँ संशोधित संस्करण26 “यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “त्यसकारण मानिसहरूदेखि नडराउनू किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबैलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल26 “यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन। Viz kapitola |