मत्ती 10:20 - नेपाली नयाँ संशोधित संस्करण20 किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 किनभने त्यति बेला तिमीहरूले आफ्नै तर्फबाट बोल्नेछैनौ, परमेश्वर पिताको आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ। Viz kapitola |