मत्ती 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली– Viz kapitolaपवित्र बाइबल1 यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्टको वंशावली: Viz kapitola |