Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “के कुनै मानिसले परमेश्‍वरलाई लुट्‌छ र? तापनि तिमीहरू मलाई लुट्‌दछौ। “तर तिमीहरू सोध्‍छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर मेरो प्रश्‍न छ, ‘के परमेश्‍वरसित छल गर्नु मानिसको लागि उचित हुन्‍छ?’ कहिल्‍यै उचित हुँदैन र पनि तिमीहरू मसित छल गर्दछौ। ‘कसरी?’ तिमीहरू सोध्‍छौ। म भन्‍दछु, ‘दशौं हिस्‍सा र भेटीहरूमा।’

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। “तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’ “तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:8

Následuj nás:

Reklamy


Reklamy