मलाकीको पुस्तक 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 एउटा ईश्वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएलका मानिसहरूलाई सुनाउन परमप्रभुले मलाकीलाई यो सन्देश दिनुभयो। Viz kapitolaपवित्र बाइबल1 एउटा वचन परमेश्वरबाट। यो वचन परमप्रभुदेखि इस्राएललाई हो। परमेश्वरले मलाकीलाई यो वचन दिन उपयोग गर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक अगमवाणी: इस्राएललाई मलाकीद्वारा याहवेहको वचन। Viz kapitola |