Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:55 - नेपाली नयाँ संशोधित संस्करण

55 तर फर्केर उहाँले तिनीहरूलाई हप्‍काउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 तर येशूले फनक्‍क फर्केर तिनीहरूलाई त्‍यसो भनेकोमा हप्‍काउनुभयो। [अनि यसरी भन्‍नुभयो, “तिमीहरूमा कस्‍तो खालको मन हुनुपर्छ, त्‍यो त तिमीहरूले बुझेकै रहेनछौ। म मानव पुत्र त मानिसहरूलाई नाश गर्न भनेर होइनँ, तर तिनीहरूलाई बचाउन पो आएको हुँ।”]

Viz kapitola kopírovat

पवित्र बाइबल

55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:55

Následuj nás:

Reklamy


Reklamy