लूकाको सुसमाचार 9:54 - नेपाली नयाँ संशोधित संस्करण54 तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 यो देखेर याकूब र यूहन्नाले येशूलाई भने, “प्रभु, स्वर्गबाट आगो झारेर हामी तिनीहरूलाई नाश गरौं भन्ने तपाईं चाहनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्ने तपाईं चाहनुहुन्छ?” Viz kapitola |