Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:53 - नेपाली नयाँ संशोधित संस्करण

53 तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्‍वागत गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 तर उहाँ यरूशलेम जाँदै हुनुहुन्‍छ भन्‍ने कुरा थाहा पाएर कसैले पनि उहाँको स्‍वागत-सत्‍कार गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:53

Následuj nás:

Reklamy


Reklamy