लूकाको सुसमाचार 9:50 - नेपाली नयाँ संशोधित संस्करण50 तर येशूले तिनलाई भन्नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 येशूले तिनीहरूलाई भन्नुभयो, “उसलाई नरोक, तिमीहरूको विरोध नगर्ने जति तिमीहरूकै पक्षका हुन्।” Viz kapitolaपवित्र बाइबल50 येशूले यूहन्नालाई भन्नु भयो, “त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।” Viz kapitola |