लूकाको सुसमाचार 9:49 - नेपाली नयाँ संशोधित संस्करण49 तब यूहन्नाले भने, “गुरुज्यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं, र हामीले त्यसलाई मनाही गर्यौं। किनकि त्यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 यूहन्नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं अनि हामीले उसलाई यसो गर्न दिएनौं किनभने ऊ हाम्रो समूहको मान्छे थिएन।” Viz kapitolaपवित्र बाइबल49 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 यूहन्नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।” Viz kapitola |