Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:47 - नेपाली नयाँ संशोधित संस्करण

47 तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्‍नो छेउमा राख्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 येशूले तिनीहरूको विचार बुझेर एउटा बालकलाई आफ्‍नो छेउमा ल्‍याएर उभ्‍याउनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल

47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:47

Následuj nás:

Reklamy


Reklamy