लूकाको सुसमाचार 9:46 - नेपाली नयाँ संशोधित संस्करण46 त्यस बेला तिनीहरूमध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 बाह्र जना चेलाहरूको बीचमा कोचाहिँ ठूलो हो भन्ने कुरा चल्यो। Viz kapitolaपवित्र बाइबल46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो। Viz kapitola |