लूकाको सुसमाचार 9:44 - नेपाली नयाँ संशोधित संस्करण44 “यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 “मैले के भन्न लागेको छु, त्यो कुरा नभुल किनभने मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिदिइनेछ।” Viz kapitolaपवित्र बाइबल44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।” Viz kapitola |