लूकाको सुसमाचार 9:40 - नेपाली नयाँ संशोधित संस्करण40 त्यस दुष्टात्मालाई निकालिदेऊन् भनेर मैले तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 मैले हजुरका चेलाहरूलाई भूत निकालिदिनुहोस् भनी बिन्ती गरें, तर तिनीहरूले सकेनन्।” Viz kapitolaपवित्र बाइबल40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट-आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” Viz kapitola |