Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:4 - नेपाली नयाँ संशोधित संस्करण

4 जुन घरमा तिमीहरू पस्‍छौ त्‍यहीँ बस, र त्‍यहीँबाट बिदा होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 जुन घरका मानिसहरूले तिमीहरूको स्‍वागत गर्छन्, त्‍यस गाउँबाट बिदा नहुञ्‍जेल त्‍यही घरमा बस।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:4

Následuj nás:

Reklamy


Reklamy