लूकाको सुसमाचार 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले तिनीहरूलाई भन्नुभयो, “बाटोको लागि केही पनि नलैजाओ। लट्ठी, झोला, फेरफारे लुगा, पैसा र खानेकुरासमेत नबोक। Viz kapitolaपवित्र बाइबल3 उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। Viz kapitola |