लूकाको सुसमाचार 9:25 - नेपाली नयाँ संशोधित संस्करण25 किनकि सारा जगत् प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? Viz kapitolaपवित्र बाइबल25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? Viz kapitola |