लूकाको सुसमाचार 9:21 - नेपाली नयाँ संशोधित संस्करण21 तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो Viz kapitolaपवित्र बाइबल21 येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो। Viz kapitola |