लूकाको सुसमाचार 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्वरका ख्रीष्ट!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले तिनीहरूलाई सोध्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं परमेश्वरले पठाउनुभएको ख्रीष्ट हुनुहुन्छ!” Viz kapitolaपवित्र बाइबल20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!” Viz kapitola |